Category:  Blogs

रेडियो राज 0 ON: October 27, 2012

लोकतन्त्र जनताका लागि जनताद्वारा गरिने जनताको शासन हो भने पत्रकारिता जनताबारे गरिने काम हो। त्यसैले अहिलेको नयाँ मिडियामा जनताको प्रतिनिधित्व हेर्ने प्रयास भइरहेको छ। परम्परागत मिडियाले पनि जनताकै बारेमा लेख्ने वा बोल्ने हो भने नयाँ मिडियाले झन् व्यक्तिलाई समेत बोल्ने मञ्च दिन्छन्।… बृस्तृत…

कम्युनिष्ट सत्ताले जनसाधारणलाई बेबकुफ बनाएर कसरी आफ्नै राजतन्त्रको थालनी गर्छ भन्ने सुन्दर उदाहरण बितेका केही सातायता संसारले उत्तर कोरियाको नेतृत्व परिवर्तनबाट अनुभव गरिरहेको छ । उत्तर कोरियाली ‘पि्रय नेता’ किम जोङ इलको निधनपछि उनका ‘महान पुत्र’ एव उत्तर कोरियाका ‘महान निर्माता’ किम… बृस्तृत…

विश्वविद्यालय भन्नासाथ मेरो मनमा दुईटा चित्र आउँछन्- एउटा पुस्तकालय र अर्को क्यान्टिन । एउटाले दिमागको भोक मेटाउँछ अर्कोले पेटको । दिमागको भोक जगाउन पनि पेटको भोक समन हुनै पर्छ । राम्रो खानाले शरीरलाई थप कामका निम्ति सकि्रय बनाउँछ । सुन्दर वातावरण र… बृस्तृत…

Discussion Report 18 Chaitra 2067, 1 April 2011 Lalitpur A discussion was organised on the basis of an overnight public notice at YalaMaya Kendra, Patan Dhoka, on Friday morning, 1 April 2011. Anyone was free to attend, and the 31 participants represented… बृस्तृत…

संविधान सभाको म्याद थप भएयताको राजनीति पट्रलाग्दो चर्यामा परिवर्तन भएको छ। प्रमुख राजनीतिक दलहरू भावी प्रधानमन्त्रीको नाम टुंगो लगाउने अन्तहीन बैठकमा लागेका छन्। त्यस्ता बैठक गम्भीररूपमा आयोजना भएका पनि छैनन्। संविधान सभाको म्याद थप्न जेठ १४ मा देखिएको तदारुकता त्यस यता देखिएको… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula