Category:  Blogs

संविधानसभाको म्याद १४ गते राति एक वर्षलाई थप भएपछि अन्योल समाप्त भएको छ। जनप्रतिनिधिमूलक संस्थाको अभावमा सिर्जना हुनसक्ने अस्थिरता र अन्योललाई यसले तत्कालका निम्ति टारेको छ। यस अर्थमा ढिलै भए पनि दलहरूको सुझबुझपूर्ण प्रयासबाट शान्ति प्रक्रिया र लोकतन्त्रलाई संस्थागत गर्ने अवसर पुनः… बृस्तृत…

अनिश्चितकालीन आमहडताल फिर्ता (एकीकृत नेकपा (माओवादी)अनुसार स्थगन) गर्नु परेको आक्रोश त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंका ‘सुकिला’लाई धम्क्याएर शान्त पारेका छन्। उनले धम्क्याएका ‘सुकिला’ र उनकै पार्टीका अन्य नेताले बसन्तपुरको शान्ति सभामा गएकालाई दिएको ‘भिजिलान्ते’ उपमालाई काठमाडौंवासीले व्यंग्यात्मकरूपमा स्वीकार गर्दै एकअर्कालाई ‘ए… बृस्तृत…

तीन महिना लामो सिंगापुर बसाइपछि गत शुक्रबार म काठमाडौँ फर्केँ । एउटै सहरमा सीमित एसियाको सानो मुलुकमा रहँदाको अनुभव काठमाडौँमा रहँदाभन्दा नितान्त भिन्न रह्यो । हाम्रो देश र्सवसाधारणका लागि असुविधाको नमुना हो भने सिंगापुर सुविधाको आदर्श नमुना । त्यसैले हुनुपर्छ, हाम्रा धेरैजसो… बृस्तृत…

A week passed like an arrow! 5 ON: February 12, 2010

A Chinese proverb says: “Time flies like an arrow.”  In our case too, a week passed like a blink. On the day of arrival in Singapore, we were little shy and hesitant. Everything was new. We were shaking hands and introducing ourselves… बृस्तृत…

हसिनादेवी चितामा श्रद्धाञ्जली दिँदै हुंकार गरिरहेकी हुन्छिन्, ‘आज म तरुणी विधवा भइरहेकी छु। तर तिमीजस्ता देशहितका निम्ति मृत्युयात्रामा हाँसी-हाँसीकन आहुति हुने महावीरकी विधवा भएको हुनाले विधवा भएर पनि, पतिदेव सन्तुष्ट छु।’ काठमाडौं- पञ्चायतकालको उत्कर्षकै समय हो, हाम्रो स्कुल प्रांगणमा ‘गंगालालको चिता’ नामक… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula