Category:  Setopati

भक्तपुर गुण्डुमा छाप्रा बनाउँदै फ्रेञ्च स्वयंसेवी ‘भूकम्प पीडितलाई राहतै पुगेन’ प्रायः फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालतिर गुनासो सुनिन्छ, ‘के गर्नु सरकारै खत्तम छ!’ सरकार होइन म आफू चाहिँ के गर्दैछु भनी ध्यान दिने रहर लाग्दो युवा पुस्ता पनि हाम्रो समाजमा छ। तिनीहरूले सरकारलाई… बृस्तृत…

यस पटकको महाभूकम्पले हाम्रा धेरै सम्पदास्थल र सांस्कृतिक क्षेत्र भग्नावशेषमा परिवर्तन गरेको छ। ललितपुरको लुभुमा जहिल्यै पुग्दा यो सांस्कृतिक ठाउँले मनलाई पुलकित तुल्याउँथ्यो। यहाँका सोझा नेवार बासिन्दा, तिनका दैनिक गतिविधि र यहाँको आँगनमा रमाइरहेका बालबालिकालाई देख्दा जताततै जीवन देखिन्थ्यो। वैशाख १२ को… बृस्तृत…

आज अपरान्ह आएको ७.३ म्याग्निच्यूडको धक्काले राजधानी काठमाडौंका धेरै घरलाई बस्न नहुने गरी चर्काएको छ भने केही ठूला भवनहरू जगैसम्म ध्वस्त हुने गरी भत्किएका छन्। गत वैशाख १२ मा आएको भूकम्पपछि विस्तारै सामान्यीकरणतर्फ गइरहेको जनजीवन त्रसित भएको छ। राजधानीको नयाँबजार, नयाँबसपार्क र… बृस्तृत…

भूकम्पको पहिलो साता धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ। तर, नौ तले धरहराको सबैभन्दा माथिको तलामा डिउटीमा जानुअघि चुरोट खान नरोकिएका भए ६६ वर्षीय धनबहादुर अधिकारीले यतिबेला भूइँचालोको अनुभव सुनाउन पाउने थिएनन्। धन्य, चुरोटको बानीले उनको जीवन बचायो। यसो भनेर कसैले पनि चुरोटको… बृस्तृत…

गोपीकृष्ण सिनेमा हलनिर पुग्दा मेरो मोटरसाइकल एकाएक असन्तुलित हुन थाल्यो। टायरमा हावा खुस्किएजस्तै लरबराउन थाल्यो। छेउमै गुडिरहेको अर्को मोटरसाइकल पनि लड्खडाउन थालिसकेको थियो। अगाडि मानिसहरू भक्ल्याकभुक्लुक लड्न थाले। एकाएक वातावरण कोलाहलमय हुन थाल्यो। मानिसहरू चिच्याउन थाले। सुरूमा त भुँचालो गएको भन्दा कसैले… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula