Category:  Setopati

डा. केसीको उज्यालोतर्फको यात्रा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १२ दिन लामो आमरण अनसन अन्त्य गरी डक्टर्स रूमबाट बाहिर निस्किँदा डा. गोविन्द केसीलाई सबैभन्दा रमाइलो लाग्ने पक्ष थियो– उज्यालो। उनी आफ्ना भोक र घुमफिरका इच्छालाई खुम्च्याएर सत्यको आग्रहमा विस्तारित भए। र त्यो सत्यको… बृस्तृत…

बाबुरामको दिल्ली यात्रा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको खुलामञ्चमा आमसभा हुँदाहुँदै यसका अर्का नेता बाबुराम भट्टराई पार्टी अध्यक्ष पुष्पकमल दाहालनजिकैको कुर्सी खाली छाडेर भारतका निम्ति प्रस्थान गरे। उनी भारत जान लागेको खबर केही दिनअघि उनी बुटवलमै हुँदा सार्वजनिक गरिसकेका थिए। संविधानसभामा सत्तारुढ… बृस्तृत…

भाटाको भय 0 ON: February 26, 2015

‘हाम्रा आम आदमी’लाई भाटे कारबाही किन? हातमा धारिला भाटा बोकेर एमाओवादी युवा दस्ता वाइसिएलले मंगलबार राजधानीमा जुलुस निकाल्यो। त्यसले नागरिक स्वतन्त्रता पूर्णबहाली गर्ने, नागरिकको मन जितेर राजानीति गर्नेभन्दा बलको भरमा राजनीति गर्ने एमाओवादीको मिचाहापनलाई फेरि एकपटक उजागर गरेको छ। त्रासको राजनीतिप्रतिको मोह… बृस्तृत…

चिठी लेख्ने चार कक्षाकी छात्रा भेट्न मुख्य सचिव स्कुलमा पुरानो बानेश्वरका रञ्जन श्रेष्ठले चार कक्षामा पढ्दै गरेकी छोरी पारमिताले सरकारका नाममा लेखेको पत्र नपठाई सुखै पाएनन्। सरकारलाई यस्तो पत्रको कुनै अर्थ छैन भन्ने थाहा हुँदाहुँदै पनि पठाएको पत्रले अन्ततः मुख्य सचिव लीलामणि… बृस्तृत…

हो, यसैका लागि पत्रकारिता चाहिएको हो ‘आज एकजना सुत्केरी बेथा लागेकी महिलालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालले भर्ना नगरेका कारण उनको बच्चा खेर गयो,’ टेलिफोनबाट संवाददाता रत्न आचार्यले बेलिविस्तार लगाइरहेका बेला मेरो मनले अर्कै कल्पना गरिरहेको थियो। कलावती रामको ठाउँमा मैले… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula