Category:  Setopati

२०५२ सालपछि ‘दीर्घकालीन जनयुद्ध’ चलाइरहेका बेला एमाओवादी नेता बाबुराम भट्टराई आफ्ना लेख र भाषणहरूमा चीनका चेयरम्यान माओ से तुङलाई उदृत गर्न छुटाउँदैनथे। माओबाट सापटी लिँदै उनी भन्थे, ‘क्रान्ति भोजभतेर जस्तो शिष्ट र सौम्य हुँदैन।’ माओ क्रान्तिकारीहरूलाई रोमान्चित र तरंगित पार्न भन्ने गर्थे-… बृस्तृत…

आमाको नामबाट नागरिकता लिन पाउने प्रावधानमाथि मुलुकभित्र बहस भैरहँदा मेरो मनले भने नागरिकता लिन जाँदाका क्षण सम्झिरहेको छ। अहिले संविधानमा व्यवस्था गर्न लागिएको जस्तो आमा र बाबु दुबैको नागरिकता भएमात्र वंशजका आधारमा सन्तानले नागरिकता पाउने प्रावधान राखेको भए मैले नागरिकता प्राप्तिका निम्ति… बृस्तृत…

सहकर्मी नारायण वाग्लेको ‘फेसबुक स्टाटस’ पढेर बिहानै मन तरंगित भयो। उनले आइतबार अपरान्ह त्यसमा लेखेछन् ​:​ ‘कुन्ताको काठमाडौंको पैदलमार्ग त्यसमाथि दुबै हात खल्तीमा हालेर कुहिनाले बाटो छेक्दै हिड्याजस्तो गर्छन्, सक्किएन्त?’ वाग्लेको यो स्टाटसले अरुलाई पनि कुत्कुत्याएछ। आखिर उनले अरू सबैका मनमा उठेको… बृस्तृत…

वामदेवले शिवको नाम लिएपछि उतर्सिएको राप्रपा नेपाल संसदमा सत्तापक्ष नेपाली कांग्रेस र एमालेका सभासदसँग झण्डै कुटाकुटको स्थितिबाट फर्केका राप्रपा नेपालका एक नेतासहितक एउटा समूहसँग शनिबार बेलुका भेट हुँदा एकले भने, ‘हामीले बामदेव गौतमलाई धन्यवाद दिनुपर्छ, जसले हाम्रो सुस्ताइसकेको आन्दोलन फेरि जगाइदिए।’ व्यवस्थापिका–संसदको… बृस्तृत…

पुरूषसरह महिलाहरू समान छैनन् मातृशक्तिको पूजाअर्चना र महिमामण्डित दशैं पनि २० वर्षे सिवानी खरेलका निम्ति देखावटीजस्तो लाग्छ। पुराणका नारीहरूले असुरहरूको वध गरेको कथा दशैंभरि सुने पनि उनी आफ्नै आमा र वरिपरिका नारीहरूलाई असाध्यै कमजोर देख्छिन्। सिवानीका निम्ति आमा किन कमजोर छिन भने… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula