Category:  Writings

नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले वामपन्थीको बहुमत भएमा ‘अधिनायकवाद’ आउँछ भनी प्रमुखतासाथ अजेन्डा अघि सार्दा पनि मतदाताले पत्याएको देखिएन

को बेढी खतरनाक ? गुन्डा नाइके कि गुन्डाका नाइके ? हाम्रो समाजमा को बढी खतरनाक देखिन्छन्– गुन्डा नाइके कि गुन्डाका नाइके ? गुन्डा नाइकेले केही करोड रुपियाँका निम्ति हत्यासमेत गरी समाजमा आतंक मच्चाउँछन् । गुण्डाका नाइकेले रक्तहीन लुटमार्फत् मुलुकलाई अधोगतिमा पुर्‍याउँछन्। संयोगले… बृस्तृत…

लुटमा छुट 0 ON: June 25, 2017

निर्वाचन आयोगले चुनावको तिथि पटक–पटक सार्ने सरकारको निर्णयमा मात्र होइन, यसअघि भएका कतिपय घोषणा, निर्णय र सरुवा/बढुवामा समेत कुनै प्रश्न उठाएको छैन। एक हिसाबले आयोगले आफूलाई सरकारको छायाका रूपमा उभ्याउँदै आएको छ। स्थानीय तह दोस्रो चरणको निर्वाचन हुनुभन्दा पाँच दिनअघि निर्वाचन आयोगका… बृस्तृत…

स्थानीय तह निर्वाचन सम्पन्न भएको एक साता बितिसके पनि अझै मत परिणामको प्रतीक्षा सकिएको छैन। बरु राजधानी खाल्डोभित्रैको भक्तपुर नगरपालिकाका प्रमुखले आइतबार पद बहाली गरिसकेका छन्। एकातिर मत परिणाम प्राप्त भइरहेको छ अर्कोतिर जनप्रतिनिधिले काम पनि थालिसकेका छन्। पहिलो चरणको निर्वाचनले प्रदेश… बृस्तृत…

हामी सबै पञ्चायतका बेलामा जन्मेका, बाल्यकाल त्यही कालमा बिताएका र त्यस बेलाको लोकप्रिय सञ्चारमाध्यम रेडियो सुनेकाहरूलाई अहिले पनि एउटा गीत कन्ठै छ : चौतारीमा राजा भेटियो चौतारीमा रानी भेटियो वास्तवमै त्यस बेलाको बालचेतनामा यसले प्रभाव पारेको थियो– कतै चौतारामा राजा भेटिए भने!… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula