Category:  Writings

अाेबिच्युरी एकाबिहानै नेपाली साहित्यका दीर्घसेवी कमलमणि दीक्षितको निधनको खबर सुन्नासाथ धेरै अवसरमा उनीसँगका सम्झना तँछाडमछाड गर्न थाले । उनीसँग मैले टेलिफोनभन्दा बढ्ता बिजुली पत्रमार्फत् धेरैपटक वार्तालाप गरेको थिएँ । टेलिफोनमा कुरा गर्न खोज्दा बोल्ने मौका नहोला भनेर यसो गरिएको होइन । उनको… बृस्तृत…

एउटा राजाको निधनपछि अर्काे राजाको घोषणा हुने बेलामा अंग्रेजीमा प्रयोग हुने एउटा वाक्यांश– ‘द किङ इज डेड, लङ लिभ द किङ (महाराजको निधन भयो, महाराज चिरायु रहून्।’ आश्चर्यपूर्ण पंक्ति छ यो। महाराजको निधन र चिरायुको कामना एकै पटक हुन्छ। इतिहासमा महारानी भिक्टोरियाको… बृस्तृत…

देशलाई समृद्धिको बाटोमा लैजान, लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउन, संविधान पालना गर्न र आसुरी शक्तिबाट नागरिकलाई जोगाउन मातृशक्तिले भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ।

विवेकशील र नयाँशक्ति पार्टीप्रतिको चासो उल्लेख्य छ। कतै नलहसिएका युवा राजनीतिमा आए भने सर्वसाधारणको मत तान्ने अवस्था बन्नेछ। आउने चुनावले राजनीतिमा नयाँ खेलाडीहरू ल्याउने तयारी गरिरहेको अनुभूति हुँदैछ।

राजधानी काठमाडौँमा तीनदिने खोज पत्रकारहरूको भेलामा सहभागी हुन आएका ५० देशका करिब चार सय पत्रकारको भीडमा सैयद नजाकत हुसैन पनि छन्। भारतीय पत्रकार हुसैनको यो पहिलो काठमाडौँ यात्रा होइन। तर, यसपटक काठमाडौँ आइपुगेपछि उनको प्रतिक्रिया थियो– ‘धन्य, यसपटक काठमाडौँ हराभरा छ। अघिल्लो… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula