Category:  Writings

काठमाडौं– भूकम्प पीडितलाई एक मुष्ठ २ लाख रुपैयाँ अनुदान दिनुपर्ने माग राख्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले गरेको संसद अवरोध छैठौं दिन सर्वदलीय सहमतिमा हटेको छ। तत्कालका लागि एउटा समस्या सहमतिमा टुंगिए पनि राजनीतिक गतिरोध अन्त्य भइसकेको छैन। सरकार, सत्तारुढ दल र प्रतिपक्षबीचको… बृस्तृत…

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाप्रतिको विरोधलाई ‘कोकोहोलो’को संज्ञा दिँदै त्यसबाट आश्चर्यमा परेको बताएका छन्। आफू मन्त्री भएका बेला गरेको काममा कसैले खोट देखाइदिँदा ‘कोकोहोलो’ लाग्नु स्वाभाविक हो। आखिर सबैलाई सत्तामा बसेका बेला भोलि त्यसबाट ओर्लिनै पर्दैन भन्ने भ्रम… बृस्तृत…

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल गठन भएयताका सन्दर्भ–चर्चा अझै सेलाइसकेको छैन। बरु यसको औचित्यमाथि विभिन्न कोणबाट छलफल भइरहेका छन्। १ सय ६५ भन्दा बढी दल भएको मुलुकमा एउटा दल गठनले यतिविधि तरंगित गर्नुमा अझै पनि समाजको अभीष्ट बु‰न सक्ने… बृस्तृत…

म कपनमा बस्न थालेको झण्डै दुई दशक भयो। सुरुमा त्यो ठाउँमा बस्दाको स्वच्छता र शान्ति अहिले समाप्त भइसकेको छ। सबैतिर सडक नपुगिसकेको यो गाउँ अहिले घरैघरले भरिएको, ढल नभएको र धुलैधुलो उडिरहेको नारकीय क्षेत्र बनेको छ। सडक विस्तारको दौडमा यो ठाउँ पनि… बृस्तृत…

प्रधान मन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको ९ बुँदे सहमतिले सिर्जना गरेको जटिल अवस्थातर्फ मुलुक गइरहेको छ। तत्कालका लागि ओलीको सत्ता जोगियो तर यसले छाड्ने दुष्परिणाम मुलुकले दीर्घकालसम्म भोग्नुपर्ने निश्चित छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्यासउनुपर्छ भन्नेमा… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula