Category:  Writings

भर्खरै भारतको बिहार राज्यसरकारले मादक पदार्थ सेवन गर्न नपाइने गरी ‘सुक्खा क्षेत्र’ घोषणा गरेपछि नेपालतिर रक्सी पिउन आउनेको ताँती लागेको थियो। नेपालमा पनि सरकारले यस्तो निर्णय गर्योा भने परिस्थिति कस्तो होला? यो प्रश्न गम्दागम्दै हाम्रा गाउँघरमा फैलिँदो मदिरा संस्कृतिसम्बन्धी स्मृति ताजा भए।… बृस्तृत…

काठमाडौं –यहाँको राजनीतिसँग गहिरो चासो र प्रभाव राख्ने उनले अहिलेसम्म काठमाडौं भने टेकेका थिएनन् । युगौंको ‘रोटीबेटी’ सम्बन्ध र सीमाले जोडेको आत्मीयतालाई उनी नजिकैबाट स्पर्श गर्न चाहन्थे तर मौका जुरिरहेको थिएन। भारत, बिहारका मुख्य मन्त्री नीतीशकुमारले संयोगवश कांग्रेसको पाहुना बनेर बुधबार त्रिभुवन… बृस्तृत…

साताको अन्त्यका पछिल्ला २ दिन नेपालका निम्ति अत्यन्तै निराशाजनक र अत्यन्तै उत्साहजनक दुवै रहे। पूर्वको रंगेली बिहीबार सर्वसाधारणको रगतमा रंगिएको थियो। राजनीतिले निर्दोषको ज्यानमात्र लिइरहेको थिएन, अब विस्तारै मुलुकमा आशाको वातावरण फैलिन्छ भन्ने आशामा तुषारापात गरायो त्यो घटनाले। ३ जनाको मृत्युको खबर… बृस्तृत…

प्रधान मन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा आफ्ना कार्यकर्ताका निम्ति आयोजना गरेको कार्यक्रममा घरघरमा ग्यास पुर्यारउने घोषणा गरेयता सिंगै मुलुक हाँसिरहेको छ। विशेष गरी सामाजिक सञ्जालमा उनका भनाइले मनोरञ्जनपूर्ण सिर्जनालाई बढावा दिएका छन्। किसिम–किसिमका हास्यरसप्रधान सिर्जनाहरूले सिंगै मुलुकमा यतिबेला हाँसोको लहर छ।… बृस्तृत…

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति चिसोले मृत्युको मुखमा पुगेका आठ सर्वसाधारणभन्दा आफ्नो कुर्सी बढ्ता प्राथमिकतामा छ। त्यसो हुँदैनथ्यो भने मन्त्रालय फुटाएर पनि साना दलका सांसदलाई मन्त्री बनाउनुभन्दा भूकम्पपीडितको अवस्थाप्रति उनको चिन्ता बढी हुने थियो। ओलीको कार्यशैलीबाट विपक्षी मात्र होइन, आफ्नै पार्टीका… बृस्तृत…


© grluitel.com || Site by: Turup Sangroula